खुमबहादुरले दर्ता गराए हिन्दू राष्ट्रको प्रस्ताव, केन्द्रीय कार्यसम्पादन समिति गठन

काठमाडौं । आज आइतबारबाट सुरु भएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य डा. शेखर कोइराला र खुमबहादुर खड्काले भने अलग अलग प्रस्ताव दर्ता गराएका छन् । खड्काले हिन्दू राष्ट्र नेपाल बनाउने विषयलाई जनमत संग्रहबाट टुंगो लगाउनुपर्ने प्रस्ताव दर्ता गरेका छन् । धर्मनिरपेक्ष खारेज गरि नेपाललार्इ सनातन हिन्दुरास्ट्र कायम गर्ने विषयमा विधिवत निर्णय गरियोस भन्ने … Continue reading खुमबहादुरले दर्ता गराए हिन्दू राष्ट्रको प्रस्ताव, केन्द्रीय कार्यसम्पादन समिति गठन